IME Life New

नेपालमै पुनर्बीमा गर्न पाउँदा गर्व महसुस भइरहेको छः पोषकराज पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपालमा नै पुनर्बीमा सेवा पाएकोमा खुसी व्यक्त गरेका छन् ।

आज नेपाल पुनर्बीमाको ११औं वार्षिकोत्सवको कार्यक्रममा शुभकामना व्यक्त गर्दै अध्यक्ष पौडेलले यस्तो धारणा राखेका हुन्। ‘हामीले रिइन्स्योरेन्स गर्न टाढा पुगेर विदेश जान गाह्रो हुन्थ्यो’, उनले भने, ‘तर, नेपालमा नै नेपाल रिइन्स्योरेन्समार्फत पुनर्बीमा गर्न पाउँदा गर्व महसुस हुन्छ।’

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनीले स्थापनाको ११ वर्ष पूरा गरेकोमा पनि आफूहरु गर्वान्वित रहेको पौडेलले बताए। ‘हामीले पाउने सेवा ढोकामा नै पाएका छौँ’, उनले भने, ‘अझै धेरै गर्न बाँकी छ। अहिले कम्पनीले नयाँ सीइओ पाएको छ । अझै इन्स्योरेन्स कम्पनीहरुले पुनर्बीमाबाट पाउने सेवा र कम्पनीले दिने साथको कुरामा धेरै पाउने हामीले आशा गरेका छौं । यसमा यहाँहरुले डेलिभरि गर्नुहुनेछ भन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS