IME Life New

नेपाल एयरलाइन्सको काठमाडाैं भैरहवाको टिकट घण्टाभरमै बुक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै काठमाडौं भैरहवा रूटमा हवाई उडान गर्ने घोषणा गरेको नेपाल एयरलाइन्सको हवाई टिकट घण्टाभरमै बिकेको छ।

एयरलाइन्सको टिकट बुकिङका लागी प्रयोगमा ल्याइएको अनलाइन बुकिङ प्रणालीमा गडबडी पछि बुकिङ सेवा अवरूद्ध भएको थियो। त्यसपछि पुनः सञ्चालनमा नआउँदै सबै टिकटहरू बुक भई सकेका थिए। सस्तो शुल्कमा काठमाडौं भैरहवा रूटमा उडान भर्ने आशा लिएर दिनभरी अनलाइनमार्फत टिकट बुकिङका लागि पर्खेर बसेका यात्रु टिकट नपाउँदा निराश भएका छन् ।

Esewa
Crest

असोज १० र ११ गतेको भीषण वर्षासँगै आएको बाढी पहिरोले राजमार्गहरू अवरूद्ध हुँदा हवाइ यात्रुको चाप बढेको छ। यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै सरकारको अनुरोधमा नेपाल एयरलाइन्सले दुइ अन्तर्राष्ट्रिय विमानस्थलबीच उडान भर्न थालेको हो ।

निगले असोज २४ गते फूलपातीका दिन काठमाडाैं भैरहवा काठमाडाैं दोहोरो उडान गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS