IME Life New

काठमाडौं/ललितपुरमा १५ रोपनी जग्गा किन्दै हिमालयन रि, बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले काठमाडौं वा ललितपुरमा १५ रोपनीसम्मको जग्गा खरिद गर्ने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। घर वा घरसहितको जग्गा बिक्री गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन दिनसम्म कार्यालयसमिति बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम दिन शनिबार वा सार्वजनिक बिदा पर्न गएमा भोलिपल्टसम्म बुझाउन सक्नेछन्।

Esewa
Crest

कम्पनीले काठमाडौं दरबारमार्ग, बालुवाटार, महाराजगन्ज, नक्साल, नयाँ बानेश्वर, कमलादी, गैरीधारा, विशालनगर र पुरानो बानेश्वर वा ललितपुरको लगनखेल, कुपण्डोल, पुल्चोक, जवलाखेललगायतका पायक पर्ने तथा अन्य उपयुक्त स्थानमा जग्गा खरिदका लागि बोलपत्र आह्वान गरेको हो। बिक्री गर्न चाहेको जग्गा संयुक्त नाममा भएमा संयुक्त आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित घरजग्गा कम्तीमा २० फिट बाटो भएको सडकसँग जोडिएको हुनुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS