IME Life New

बाढीले अपर इर्खुवा खोला जलविद्युत आयोजना क्षतिग्रस्त, तीनजना बेपत्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरती पावर कम्पनी प्रवर्द्धक रहेको भोजपुरको इर्खुवा खोलामा निर्माणकार्य भइरहेको १४. ५ मेवा क्षमताको अपर इर्खुवा खोला जलविद्युत् आयोजनामा मंगलबार राति आएको बढीले ठूलो क्षति पुर्याएको छ।

बाढीले बगाएर आयोजना निर्माण कार्यमा संलग्न निर्माण कार्यमा खटिएका श्याम चैधरी र रमेश चौधरी बेपत्ता छन्। अर्का रामकुमार चैधरीलाई आयोजनास्थलबाट करिब १ किलोमिटर तल घाइते अवस्था उद्धार गरेर उपचारार्थ अस्पताल लगिएको छ।

Esewa
Crest

खोलामा आएको बाढीले अर्की एक स्थानीय महिला पनि बेपत्ता भएकी छन्।

आयोजनास्थलको लेबर क्याम्प, क्रसर, जडान गरिएको करिब ५०० मिटर पाइपसमेत बगाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS