IME Life New

दुर्घटनाग्रस्त विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी (नामावलीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विमानस्थलमा आज दुर्घटनाग्रस्त भएको जहाजमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेको खुलेको छ।

पोखरामा मर्मत गर्न जान लागेको सौर्य एयरलाइन्सको विमान बिहान सवा ११ बजेतिर उड्नेबित्तिक खसेर दुर्घटनाग्रस्त भएको थियो।

Esewa
Crest

विमानमा सवार १८ जनाको मृत्यु भएको छ भने क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ।

दुर्घटनाग्रसत विमानमा सवारहरुको नामावली

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS