IME Life New

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विमानस्थलमा आज दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा शव १८ जनाको मृत्यु भएको छ।

दुर्घटनास्थलमा रहेका विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकका अनुसार उद्धारकार्य लगभग सकिएको छ भने १८ जनाको शव निकालिएको छ। विमानका क्याप्टेन मनीष शाक्यलाई भने उद्धार गरेर उपचारार्थ सिनामंगलस्थित केएमसी अस्पलता पठाइएको विकले जानकारी दिए।

Esewa
Crest

बिहान सवा ११ बजे विमान उड्नेबित्तिक खसेको थियो। विमान मर्मतका लागि पोखरा उडेको थियो। विमानमा १९ यात्रु सवार थिए। उनीहरु सौर्य एयरलाइन्सकै प्राविधिकहरु रहेको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS