IME Life New

भारी अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज पनि भारी अंकले उकालो लागेको छ। नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ को विन्दुमा उक्लिएको हो।

आज २०४ कम्पनीको शेयरभाउ बढेको छ भने ३२ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

पछिल्ला केही दिनदेखि कारोबार रकम दैनिकजसो बढेको छ। आज १२ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। यो दिन सिंगटी हाइड्रोको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सिंगटी हाइड्रोः २३ करोड ५५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ७१ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २० करोड ३५ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २० करोड २७ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १९ करोड ४४ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १९ करोड ४३ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १९ करोड ४२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड ६ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १६ करोड ४५ लाख रुपैयाँ
  • सोल्टी होटेलः १६ करोड १४ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS