IME Life New

यी हुन् शेयरभाउ रु. २०० मुनि रहेका हाइड्रो कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा रौनक फर्किएसँगै सबै सेक्टरमा चलायमान हुन थालेको छ। हिजो मंगलबारको कारोबार हेर्ने हो भने लगानीकर्ता जलविद्युत समूहमा झम्मिन थालेको देखिन्छ। हिजो जलविद्युत उपसमूह सर्वाधिक ५.४५ अंकले बढेको छ।

अहिले शेयरमा विशेषगरी साना लगानीकर्ताहरु सक्रिय रुपमा कारोबार गरिरहेका छन्। उनीहरु सस्ता र राम्रा शेयर खोजीमा रहेको देखिन्छ।

Esewa
Crest

जलविद्युत समूहमा अझै २०० रुपैयाँ मुनिका थुप्रै शेयर रहेका छन्। तीमध्ये राम्रा र बलिया कम्पनी छानेर लगानी गर्न सके छोटो समयमै धेरै फाइदा निकाल्न सकिने बजार जानकारहरु बताउँछन्।

मंगलबार अन्तिम कारोबार मूल्यअनुसार यी हुन् शेयरभाउ २०० रुपैयाँ मुनिका जलविद्युत कम्पनी

  • अरुण भ्याली हाइड्रोपावरः १९५ रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः १९२ रुपैयाँ
  • सिंगटी हाइड्रोः १८८.६० रुपैयाँ
  • अप्पर तामाकोशीः १८६.७० रुपैयाँ
  • घलेम्दी हाइड्रोः १८१ रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १७५ रुपैयाँ
  • आँखु खोला जलविद्युतः १६२.८० रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १५९.९० रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS