IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला १ लाख ४५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज बुधबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS