GBIME
IME Life

आँखुखोला जलविद्युतले पायो हकप्रद शेयर निष्काशनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई यही असार १९ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS