IME Life New

बढ्यो डलरको मूल्य, यस्तो छ विदेशी विनिमय दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ११ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर १७० रुपैयाँ १० पैसा छ ।

Esewa
Crest

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९४ पैसा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS