IME Life New

नबिल बैंकको रु. ३ अर्ब ऋणपत्र सेबोनको पाइपलाइनमा, लगानीकर्तालाई ब्याज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। बैंकले ऋणपत्र जारीको अनुमति माग्दै असार १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा नबिल बैंकले ‘नबिल डिबेन्चर–२०८९’ जारी गर्नेछ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वासाधारणका लागि जारी गरिनेछ।

Esewa
Crest

नबिलको यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

नबिलको ऋणपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS