IME Life New

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ को विन्दुमा बन्द भएको छ।

घटेको बजारमा आज ५७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १८६ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थित रहेको छ।

Esewa
Crest

बजारमा आज ४ अर्ब रुपैयाँ माथिकै कारण भएको छ। सार्वधिक कारोबार भने नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः १६ करोड ४६ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १५ करोड १६ लाख रुपैयाँ
  • नेपाल इन्फ्रास्ट्रक्चरः १३ करोड ३३ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ८ करोड ८२ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ८ करोड ८१ लाख रुपैयाँ
  • साधना लघुवित्तः ८ करोड ५९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ७ करोड ८९ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ६ करोड ८४ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ६ करोड ६५ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ६ करोड ६४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS