GBIME
IME Life

असार ११ : नेप्से सामान्य बढेको दिन ठूला ब्रोकरहरुबाट खरिद नै धेरै भएको हो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असार ११ गते मंगलबार नेप्से परिसूचक २०७१.७७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५.६० अंकले बढेको छ।

४ अर्ब १८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४३ करोड ९३ लाखको कारोबार भएको छ जसमा २३ करोड ४ लाखको खरीद छ भने २० करोड ८९ लाखको विक्री छ ।

SKYWELL
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ बाट १८ करोड ४७ लाखको खरीद छ भने २४ करोड ९२ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने एकबाट विक्री धेरै भएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS