IME Life New

कहिलेसम्म कायम शेयरधनीले हिमालय ऊर्जाको हकप्रद भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्न असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको मतलब असोज १९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालयलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। जसअनुसार कम्पनीले ९९ करोड रुपैयाँबराबरको हकप्रद शेयर बिक्रीमा ल्याउनेछ। कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ९९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।

हकप्रद निष्कासन मिति भने कम्पनीले तय गरिसकेको छैन। हिमालयन ऊर्जाको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS