IME Life New

यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले २१ वटा निर्णय गरेको छ।

बैठकले मुख्यसचिवबाट निलम्बित डा बैकुण्ड अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गर्ने र सरुवा गर्ने निर्णय गरेको छ। विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी मुख्यसचिवबाट निलम्बित भएका छन्।

Esewa
Crest

यसैगरी बैठकले अर्थ मन्त्रालयले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कार्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS