GBIME
IME Life

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसुचक ३ दशदमव २१ अंकले बढेर २,०६६ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक २ दशलमव ११ प्रतिशतले बढेको छ । फाइनान्स उपसूचकमा लगानीकर्ता आकर्षित देखिएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगनीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमायाका लगानीकर्ताले ७ दशलमव २१ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS