IME Life New

झिनो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ को विन्दुमा बन्द भएको छ।

यो दिन १४२ कम्पनीको शेयरभाउ बढ्दा ९४ वटाको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज कारोबार पनि हिजो तुलनामा बढेको छ। बजारमा आज ५ अर्ब माथिको कारोबार भएको छ। यो दिन मेरो माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • मेरो माइक्रोफाइनान्सः २४ करोड ३२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ४१ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १६ करोड १७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १४ करोड ५८ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १४ करोड २८ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १२ करोड ८० लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ११ करोड १४ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः १० करोड ३२ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ९ करोड ९१ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ९ करोड ४८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS