IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ। नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ को विन्दुमा झरेको छ।

यो दिन ५२ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। १८६ कम्पनीको शेयरभाउ घट्दा ८ वटाको स्थिर रहेको छ।

Esewa
Crest

घटेको बजारमा आज ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सार्वजनिक कारोबार माउन्टेन इनर्जीको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • माउन्टेन इनर्जीः १७ करोड १४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ७४ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ९ करोड ९९ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ८ करोड ९६ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ८ करोड ६८ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ८ करोड ४८ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ८ करोड २८ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ८ करोड १ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ७ करोड ९८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ७ करोड १७ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS