IME Life New

विन्ध्यावासिनी हाइड्रोपावरको सञ्चालकमा अधिकारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा धन कुमारी अधिकारी नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा अधिकारीलाई नियुक्त गरेको हो ।

यसअघिका सञ्चालक भरत बहादुर पाण्डेले दिएको राजिनामा कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी अधिकारीलाई आर्थिक वर्ष २०८२ वैशाख ३० गतेसम्मका लागि नियुक्त गरेको हो । उनको यस नियुक्तीलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्नेछ ।

Esewa
Crest
1718794300337

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS