IME Life New

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा ५ फाइनान्स, अरु कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा बन्द भएको हो।

झिनो अंकले बढेको बजारमा आज १३५ कम्पनीको शेयरभाउ बढेको छ भने १०४ कम्पनीको शेयरभाउ घटेको छ। आज ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

Esewa
Crest

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०८ कम्पनीका ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँमा किनबेच भएको छ। कारोबार रकम फेरि दैनिकजसो घटिरहेको छ। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २० करोड २३ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ९ करोड ६६ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ८ करोड ९९ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ७ करोड ७४ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ७ करोड ४८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६ करोड ८६ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ६ करोड ८२ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ६ करोड ४३ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ६ करोड ७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ५ करोड ८१ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS