IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा १९८ कम्पनीको शेयरभाउ घटेको छ भने ४० कम्पनीको मात्रै बढेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

घटेको बजारमा आज ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार बरुण हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • बरुण हाइड्रोपावरः ११ करोड २७ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ११ करोड १३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ३७ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ९ करोड ४१ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ९ करोड २२ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ७ करोड ४९ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ७ करोड ४६ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड ३७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६ करोड ३४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६ करोड १७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS