IME Life New

आज घट्यो सुन र चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य २० रुपैयाँ घटेको छ । हिजो आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS