IME Life New

असार २ : नेप्से २१०० मुनि आएको दिन शीर्ष ५ कारोबार गर्ने ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असार २ गते आइतबार नेप्से परिसूचक २०९५.२५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १७.०४ अंकले घटेको छ।
५ अर्ब ४७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ६८ करोड ७६ लाखको कारोबार भएको छ जसमा ३० करोड ९८ लाखको खरीद छ भने ३७ करोड ७७ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४१ बाट २५ करोड ८१ लाखको खरीद छ भने २५ करोड ४५ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले विक्री धेरै गरेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS