IME Life New

साढे ५ अर्बको टर्नओभर भएको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ को विन्दुमा बन्द भएको छ।

हरियाली छाएको बजारमा आज सबै उपसमूह उकालो लागेको छ। सर्वाधिक चमक जलविद्युत समूहमा देखिएको छ।  आज २०३ कम्पनीको शेयरभाउ बढेको छ भने ४१ कम्पनीको शेयरभाउ घटेको छ। दुई कम्पनीको भाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृतमध्ये ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बढीमा किनबेच भएको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३६ करोड ३० लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः २३ करोड १७ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः १० करोड ८२ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १० करोड ६१ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ९ करोड ३१ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ८ कराड ६७ लाख रुपैयाँ
  • ग्रीन भेन्सरः ८ करोड १३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७ करोड ९४ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ७ करोड ७७ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ७ करोड २९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS