IME Life New

मनकामना दरौँदी हाइड्रोपावरको ३२०% हकप्रद शेयर बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना दरौँदी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ३२० प्रतिशत हकप्रद बिक्री खुला गरेको छ।

कम्पनी सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले गरेको निर्णयबमोजिम हाल कायम संस्थापक शेयरधनीहरुका लागि १ः३.२ अनुपातमा अर्थात ३२० प्रतिशत हकप्रद बिक्री खुला गरिएको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५२ हजार ७७८ कित्ता शेयर बिक्रीमा राखिएको छ।

Esewa
Crest

संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको नाममा रहेको सानिमा बैंकको बैंक खाता ९१००१००२००००००२ र एभरेष्ट बैंकको बैंक खाता ०४४००१०५२००७१४ मा हकप्रद शेयरबापतको रकम जम्मा गरेको भौचरसहित काठमाडौंको नागपोखरीस्थित कम्पनीको कार्यालयमा निवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS