IME Life New

नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका रू ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ (२०८९०३) र रू १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएका हुन् ।

एनपीडीबी०८०३२०८९ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशलमव ३९ प्रतिशत रहेको छ । २०८१ बैंशाख २० गतेसम्म निष्काशन भएका विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । यस ऋणपत्रको भुक्तानी मिति २०८९ बैशाख २० गते रहेको छ ।

Esewa
Crest

एनपीडीबी०६०५२०८७ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशमलव १७ प्रतिशत रहेको छ । २०८१ जेठ ७ गते सम्म निष्काशन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएको हो । यस ऋणपत्रको भुक्तानी मिति २०८७ जेठ ७ गते रहेको जनाएको छ ।

1717926115666

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS