Connect IPS
IME Life

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब १८ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ५९ अंकले घटेर २,०७३ को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको १३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै स्र्टन हाइड्रोपावर, शुभव पावर, सिटी होटल, कुथली बुखरी हाइड्रको लगानीकताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । भगवती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS