Connect IPS
IME Life

आज सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुन चाँदीको मूल्य घटेको छ । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।आज चाँदीको मूल्यमा पनि भारि गिरावट भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १क लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS