IME Life New

श्री डिस्टिलरीले आइपीओ ल्याउने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री डिस्टिलरीले आइपीओ ल्याउने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिले विशेष साधारणसभा आउँदो असार ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजेबाट हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणका लागि आइपीओ ल्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। आइपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

प्रबन्धपत्र र नियमावलीको आवश्यक दफा तथा नियम संशोधन गर्ने र यसका लागि नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा वार्षिक संशोधन गर्न निर्देशन एवं सुझाव प्राप्त भएमो सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS