Connect IPS
IME Life

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा थापा चयन, ग्रहण गरे सपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको संञ्चालक समितिको बैठले थापालाई अध्यक्ष पदमा चयन गरेको हो ।

नवनियुक्त थापाले शुक्रबार डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग सपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।

Prabhu
Crest

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थापाको केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS