IME Life New

धितोपत्र बोर्ड भोलि बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) भोलि जेठ २५ गते बन्द रहने भएको छ।

भोलि शुक्रबार धितोपत्र बोर्डको ३२ औँ वार्षिकोत्सव परेको छ। सोही कारणले धितोपत्र बोर्ड भोलि बन्द रहनेछ।

Esewa
Crest

धितोपत्र बोर्डले आफ्नो वार्षिकोत्सव काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियल विशेष समारोहको आयोजना गर्दै मनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS