IME Life New

घटेको बजारमा यी कम्पनीका लगानीकर्ता बने मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ९३ अंकले घटेर २,०७७ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल रमिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपालका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS