Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा ११० कम्पनीको शेयरभाउ बढेको छ भने १२९ कम्पनीको शेयरभाउ घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

यो दिन ३१६ कम्पनीका ८८ लाख २० हजार १२५ कित्ता शेयर ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँमा किनबेच भएका छन्। आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ८५ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १३ करोड ८६ लाख रुपैयाँ
  • ग्रिन भेन्चरः १२ करोड ४० लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १० करोड ७ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः १० करोड ७ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ९ करोड ५१ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ८ करोड ६४ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ७ करोड २० लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ७ करोड ११ लाख रुपैयाँ
  • अप्पर लोहोरे खोला हाइड्रोपावरः ६ करोड ७५ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS