Connect IPS
IME Life

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज आइतबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा तोकिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS