काठमाडौं । अपि पावर कम्पनीको अध्यक्षमा सिर्जना खड्का मनोनयन भएकी छन् । कम्पनीको गत जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य रहेकी उनलाई अध्यक्षमा चयन गरेको हो । सोही बैठकले यस अघिका अध्यक्ष सतिश न्यौपानेले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
1717134693378अपि पावरको अध्यक्षमा खड्का मनोनयन












