IME Life New

नेप्सेमा थपियो २.३५ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २ लाख ३५ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर थपिएको हो। यो कम्पनीको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

गत आर्थिक वर्षका लागि नेपाल हाइड्रोले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS