IME Life New

नेपाल रिका नवनियुक्त सीईओ सुरेन्द्र थापाले सम्हाले जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा पद बहाली गरेका छन्।

नवनियुक्त सीईओ थापाले आज कम्पनीमा आयोजित एक कार्यक्रमबीच नियुक्तिपत्र लिँदै पद बहाली गरेका हुन्। सीईओ छनौट तथा सिफारिस समितिले आइतबार थापालाई कम्पनीको सीईओमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो।

Esewa
Crest

गत जेठ ११ गतेको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा बाँकी ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै थापा सीईओमा नियुक्त भएका हुन्।

नवनियुक्त सीईओले आफूले प्रस्तुत गरेको कार्ययोजनालाई गाइडलाइनका रुपमा लिएर कम्पनीलाई अगाडि बढाउने बनाए। थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासकका थिए। उनले अजोड इन्स्योरेन्सको डीसीईओ भूमिका पनि निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS