Connect IPS
IME Life

बजेटपछिको पहिलो करोबारमा घट्यो शेयर बजार, नेप्से फेरि २१०० तल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को बजेट सार्वजनिक पछिको पहिलो कारोबारमा बजार दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ८१ प्रतिशतले घटेर २,०८९ को विन्दुमा कायम भएको छ । आज बुधबार ५६ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य बढेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १९ कोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहरे खोला र भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्ध भुमि नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ४१ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS