IME Life New

दोहोरो अंकले घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ को बजेट सार्वजनिकपछिको पहिलो कारोबारमा शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ को विन्दुमा झरेको छ।

घटेको बजारमा ५६ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १९१ कम्पनीको बढेको छ। यो दिन नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये ४ वटामात्रै बढेको छ भने ८ वटा घटेको छ। एउटा समूह स्थिर रहेको छ।

Esewa
Crest

आज बजारमा ३१४ कम्पनीका १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयर ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँमा किनबेच भएका छन्। यो दिन पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • पोखरा फाइनान्सः १९ करोड ५२ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १९ करोड २७ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १४ करोड १० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड २८ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १० करोड ३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड ३० लाख रुपैयाँ
  • नेपाल वेयरहाउजिङः ७ करोड ५४ लाख रुपैयाँ
  • मुक्तिनाथ कृषि कम्पनीः ७ करोड ४२ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ७ करोड १३ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ७ करोड १२ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS