IME Life New

दिवा खाजा कार्यक्रमका लागि सरकारले बढायो बजेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्यालयहरुमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमका लागि सरकारले बजेट बढाएको छ । आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

विद्यालय तहमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि उक्त बजेट विनियोजित गरेको हो । प्रारम्भिक कक्षादेखि कक्षा ५ सम्मका ३० लाख बालबालिका लागि दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने सरकारको विश्वास छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS