IME Life New

१ अर्बको नेपाल स्टार्टअप कोष निर्माण गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनमा इकोसिस्टम विकास गरी उद्यमशील वातावरण तयार गर्ने जनाएको छ । अर्थमन्त्री बर्षमान पुनले आगामी आवका लागि बजेट भाषण गर्दै यस्तो बताएका हुन्। स्टार्टअप उद्यमीलाई नियमन र सहजीकरण गर्न स्टार्टअप बोर्ड गठन गरिने अर्थमन्त्री पुनले बताए ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS