Connect IPS
IME Life

झिनो अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ को विन्दुमा बन्द भएको छ।

झिनो अंकले बढेको बजारमा १४९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ९० कम्पनीको ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

हिजोको तुलनामा आज कारोबार भने घटेको छ। आज ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ४० लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १८ करोड ५२ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १८ करोड ४७ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १० करोड ४२ लाख रुपैयाँ
  • कालिञ्चोक दर्शनः ९ करोड ३२ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ६ करोड ९७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ६३ लाख रुपैयाँ
  • नेपाल वेयरहाउजिङः ६ करोड ५७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३७ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ६ करोड ३२ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS