Connect IPS
IME Life

शेयर बजारमा सामान्य बृद्धि हुँदा १४९ कम्पनीको भाउ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । शेयर बजार नेप्से परिसूचक ३ दशलमव ९३ अंकले बढेर २,११३ को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको ९३ करोड ३० लाख २९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४० लाख रुपैयँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सिइडिबी हाइड्रोपावरको १८ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ८ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्ध भुमि नेपालका लगानीकताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS