IME Life New

नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘केपी’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट केपी पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुरलगायतका केही देशमा देखिएको केपी भेरियन्ट नेपालमा पनि देखिएको हो।

Esewa
Crest

गएको दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ। नमुनाको जिन सिक्वेन्सिङ गर्दा तीमध्ये १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको छ।

यसैगरी १–१ जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको प्रयोगशालाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS