Connect IPS
IME Life

जेठ ८ : नेप्से २१०० माथि पुगेको दिन शीर्ष ५ ब्रोकरले खरीद धेरै गरे कि विक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जेठ ८ गते मंगलबार नेप्से परिसूचक २११५.९४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २३.९४ अंकले बढेको छ।

५ अर्ब २० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ।  ब्रोकर नम्बर ५८ बाट ५८ करोड ५२ लाखको कारोबार भएको छ जसमा ३१ करोड २० लाखको खरीद छ भने २७ करोड ३२ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २५ करोड ७८ लाखको खरीद छ भने २१ करोड २० लाखको विक्री छ ।

Prabhu
Crest

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये सबैले खरिद धेरै गरेका छन् । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS