IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजारमा आज निकै उतारचढाव भएको छ। इन्ट्राडेमा २१०० माथि उक्लिएको नेप्से परिसूचक अन्तिम २७.५४ अंकले बढेर २०९२ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटा समूहमा बढोत्तरी भएको छ भने ५ वटा समूहमा गिरावट आएको छ। आज सबैभन्दा बढी ४.१८ प्रतिशतले बैंकिङ समूह बढेको छ भने लघुवित्त समूह सर्वाधिक ०.६५ प्रतिशतले ओरालो लागेको छ।

Crest

आज १३४ कम्पनीका शेयरभाउ बढ्दा १०७ वटा घटेको छ भने ५ वटाको स्थिर रहेको छ। यो दिन ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सार्वजनिक कारोबार पोखरा फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • पोखरा फाइनानसः १९ करोड ९२ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १८ करोड ८९ लाख रुपैयाँ
  • फर्ट माइक्रोफाइनान्सः १३ करोड ४८ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १३ करोड ४२ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ११ करोड २९ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १० करोड २५ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १० करोड २४ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ९ करोड ९८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ९ करोड २३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ कराड ६१ लाख रुपैयाँ

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS