IME Life New

मर्जरपछि नेरुडे मिर्मिरेको शेयर कारोबार आइतबारबाट खुल्ने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाममा आउँदो आइतबारबाट शेयर कारोबार खुला हुने भएको छ।

साबिक नेरुडे र मिर्मिरे लघुवित्त एक–आपसमा गाभिएपछि बनेको नेरुडे मिर्मिरे लघुवित्तको नाममा शेयर कारोबार आउने भएको छ। मर्जर नेरुडु लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर आज सूचीकृत भएको छ। कुनै पनि साधारणसभा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको अब आइतबारबाट यो लघुवित्तको शेयर कारोबारमा आउने छ।

Esewa
Crest

साबिक नेरुड र मिर्मिरे लघुवित्त १ः१ अनुपातमा मर्जर भएका हुन्। नेरुड मिर्मिरे लघुवित्तको एकीकृत कारोबार पनि सुरु भइसकेको छ।

नेप्सेले मर्जरपछि पहिलो कारोबारका लागि यो लघुवित्तलाई प्रतिकित्ता ५८७.८६ रुपैयाँ प्रदान गरेको छ। यसको मतलब अब यो लघुवित्त शेयर सोही मूल्यबाट किनबेच सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS