Connect IPS
IME Life

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन्।

उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले लामिछानेलाई सफाइ दिने फैसला गरेको छ।

Prabhu
Crest

भट्ट र उप्रेतीको इजलासले यसअघिको काठमाडौं जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS