IME Life New

करेक्सन आएको बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार ४ दिन बढेको शेयर बजारमा बुधबार करेक्सन आएको छ। आज नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७. ९७ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा ६५ वटा कम्पनीको मात्रै शेयरभाउ बढेको छ। यो दिन १७२ कम्पनीको शेयरभाउ घट्दा ८ वटाको स्थिर रहेको छ।

Esewa
Crest

शेयर बजारमा आज ३१५ कम्पनीका ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँमा किनबेच भएको छ। यो दिन पिपुल्स पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • पिपुल्स पावारः ११ करोड ८९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १० करोड ९४ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः ७ करोड ९८ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ७ करोड ८२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड १६ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ६ करोड ८७ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ६ करोड ७० लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ६ करोड ५५ लाख रुपैयाँ
  • आरएसडीसी लघुवित्तः ५ करोड ७५ लाख रुपैयाँ
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सः ४ करोड ५० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS